Forever Nepal Photo Competition Organized By Dhansar.com

FOREVER NEPAL PHOTO COMPETITION 2021

नेपालको पहिलो फोटो, भिडियो, म्युजिक तथा ग्राफिक प्लेटफर्म ‘धनसार डट कम’ को आयोजनामा FOREVER NEPAL PHOTO COMPETITION 2021 को घोषणा कार्यक्रम मिति २०७८ असोज २३ गते शनिवारका दिन काठमाडौंमा सम्पन्न भयो । उक्त कार्यक्रम आयोजक ‘धनसार डट कम’ टिमले सञ्चारकर्मीहरुको उपस्थितिमा घोषणा गरेको हो ।

उक्त FOREVER NEPAL PHOTO COMPETITION 2021 घोषणा कार्यक्रममा उक्त प्रतिस्पर्धाका सर्तहरु, प्रतिस्पर्धाका बिधाहरु (Nature, Culture and Lifestyle), प्रत्येक बिधाको पुरस्कार राशी (हरेक बिधाका लागि ६६ हजार) रहने र निर्णयक मण्डलमा प्रमुख निर्णायक सिनियर फोटोग्राफर श्री बिकास रौनियार, मोनाआर्टका परिकल्पनाकार तथा के.जि.एच. ग्रुपका सि.इ.यो. श्री राजन शाक्य,  फोटो जोर्नालिष्ट क्लबका अध्यक्ष श्री श्रुति श्रेष्ठ, के.पि.ए. का अध्यक्ष श्री दिगम्बर राजवंशी, सिनिएर फोटोग्राफर श्री बिकास खतिवडा र एन.एफ.पि.जे.का अध्यक्ष श्री प्रदिपराज ओन्त रहने ‘धनसार डट कम’ टिमले उद्घोष गर्‍यो । 

उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहनेले २०७८ कार्तिक ३० गरे रातको ११:५९ बजेभित्रमा सहभागिता जनाइसक्नु पर्ने छ साथै प्राप्त फोटोहरु २०७८ मङ्सिर १ गते निर्णयक मण्डल र सार्वजनिक छनोटका खुला गरिने छ । यसरी प्राप्त फोटोहरु मध्ये हरेक बिधाको नतिजा २०७८ पौष १५ गते गरिने ‘धनसार डट कम’ का तर्फबाट बिनोद अधिकारीले जानकारी गराउनु भयो । 
सृजनात्मक र रचनात्मक चेतले पूर्ण तपाईहरु आफ्नै कला र सृजनासङ्ग प्रतिस्पर्धा गर्नुहोस । हामी तपाईहरुको सृजनालाई सम्मान गर्न हातेमालो गर्नेछौ । 

धनसार डट कम

Press Release

The Dhansar team is very happy and honored to announce the Forever Nepal Photo Contest. Dhansar.com is Nepal’s first stock photos, videos, music & graphics platform. 

Forever Nepal Photo Contest is our photography competition that gives opportunities for talented photographers from Nepal to showcase their talent. For the participants, it obviously will open a new opportunity to bring out their talents. 

Detailed description about the event is listed below,

Theme: Nature, Culture & Lifestyle

Submission Deadline: 

11:59 PM on 30th Kartik 2078, i.e.16 November 2021. Nepal time (GMT +5:45)

Photo Open for Public Choice & Jury: 

1st Mangsir 2078, i.e. 17th November 2021. Nepal time (GMT +5:45)

Proposed Jury

Bikash Rauniyar, Sr. Photojournalist, Chief Judge

Rajan Shakya, CEO, KGH Group and Museum of Nepali Arts

Shruti Shrestha, President, PJ Club 

Digamber Rajbansi, President, KPA 

Bikash Khatiwada, Sr. Photographer  

Pradeep Raj Onta, President NFPJ



For more details about the competition, visit: https://www.dhansar.com/page/Forever-Nepal-Photo-Competition
All the information’s regarding the competition will be updated on this page. 

Looking forward to your participation in the event.

Sincerely,
Dhansar Team

Leave a Comment

Your email address will not be published.