FOREVER NEPAL PHOTO COMPETITION 2021
नेपालको पहिलो फोटो, भिडियो, म्युजिक तथा ग्राफिक प्लेटफर्म ‘धनसार डट कम’ को आयोजनामा FOREVER NEPAL PHOTO COMPETITION 2021 को घोषणा कार्यक्रम मिति २०७८ असोज २३ गते शनिवारका दिन काठमाडौंमा सम्पन्न भयो । उक्त कार्यक्रम आयोजक ‘धनसार डट कम’ टिमले सञ्चारकर्मीहरुको उपस्थितिमा घोषणा गरेको हो । उक्त FOREVER NEPAL PHOTO COMPETITION 2021 घोषणा कार्यक्रममा उक्त प्रतिस्पर्धाका …